अर्की महिलासँग लस्सिने पति, जेल जाने चाँही पत्नी
उनले लामो समयदेखि आफ्नो पतिमाथि शंका गर्दै आएकी थिइन् । जब उनले आफ्नो पतिलाई रंगे हात अश्लिल हर्कत गर्दै गरेको भेटिन्, उनले उक्त कुरा आफ्नो क्यामारामा कैद गरिन् ।
तर, अब उनी यही कारणले गर्दा एक वर्षसम्म जेल बस्नु पर्ने भएको छ । यो घटना साउदी अरेबियामा भएको हो र त्यहाँको कानुन अनुसार कसैले भिडियोको प्रयोग गरेर अर्का व्यक्तिको चरित्र हत्या गर्न पाउँदैन ।
उक्त भिडियो यति भाइरल बन्यो कि ट्वीटरमा १२ घण्टाभित्र २५ हजार मेन्सन पाइसकेको थियो ।
http://goo.gl/0PwD0R




0 comments
Write Down Your Responses