मधेश आन्दोलनका नाइके राजेन्द्र महतोको नेपाली नागरिकता नक्कली भएको खुलासा
रेकर्ड नै फेला नपरेपछि के को अख़्तियार,के को उजुरी ? तैपनि यसवीच कसैले केही गरिहाल्ला कि भनेर ग्रिह मन्त्रालयले कारवाही किनारा नलगाउन्जेल जुनसुकै दलको सरकारमा मन्त्री बन्न छाड्नुभएन । जव फ़ाइल क्लोज़ गरियो,तव बल्ल बोर्डर एरियामा ६ वटा एफ़एम खोल्दै पत्नी शैलुकुमारी महतोलाई सांसद बनाउनुभयो । अहिले अंग्रिक्रितलाई राष्ट्रपति,प्रधानमन्त्री,प्रधान न्यायाधीश,सभामुख,सेनापति बनाउने मागसहित सिमानामा धर्ना र देशमाथि नाकाबन्दी लगाउँदै हुनुहुन्छ । नेताज्यू,यो देशले मन्त्री,साँसद,भव्य महल,धनदौलत,इज़्ज़त के दिएन तपाइँलाई र आज यो सानो नेपालमाथि यति ठूलो घात गर्दै हुनुहुन्छ ?
1 comments
Write Down Your Responses
October 24, 2015 at 2:05 AM
यदि समाचारमा आयेज़स्तो रा.म. को नागरिकता नक्कली साबित भयो भने आन्दोलनको नाममा नेपाल र मधेशी...पहाडिया नेपालीलाई जुन अपराध गरेको छ !!! त्येसको हर्जाना सहित सजाय किन नदिने ?