काठमाडौंको सिनामंगलस्थित राजेन्द्र महतोको घर तोडफोड
काठमाडौं । मधेसी आन्दोलनका उत्तेजक नेता तथा सद्भावनाका नेता राजेन्द्र महतोको घर विहिबार विहान तोडफोड भएको कुरा तमलाेपाका पुर्व सभाषद विपी यादवले बताएका छन् ।
तर प्रहरी हनुमान ढोका परिसरका एसएसपी उक्तम कार्की अनुसार महतोको घरमा तोडफोड भएको छैन । केही युवाहरु प्रदर्शन गर्न गएको तर प्रहरीले सम्झाएर पठाएको बताएका छन् ।
बुधबार मात्रै रुपन्देहीको बेलहिया नाकामा मोर्चा सम्हालेका महतोले भारतीय भूमिको सरकारी गेष्ट हाउसमा बसी गरेको आन्दोलनका कार्यकर्ताले एक सर्वसाधारणलाई बेलहियाको दसगजा क्षेत्रमा धारिलो हतियारले क्षतविक्षत हुनेगरी आक्रमण गरेर फ्याकेका थिए ।
मर्यो भनि फ्याकिएका ति युवालाई प्रहरीले उद्धार गरी उपचार गरीरहेको छ  ।


4 comments

यसलाईत काट्नु पर्छ जस्तो छ

राजेन्द्र महतोलाई छिटै तह लगाउनुपर्छ । ठूलो अराजक भयो। भोलि गएर पछुताउनुभन्दा पहिले नै तह लगाउनुपर्छ।

This comment has been removed by the author.

Tesle ek aam Nepali ko haat katna lagaune thau thau ma bomb bispot garauna hune hamle testo ghar todfod garna nahune Tesle India bata crorerau paisa ghusss pakai 6 banaula ni India ma gayera arko ghar Nepal ma no entry he is also d now one of the bladi Indian

Write Down Your Responses

Powered by Blogger.