कुरा गर्दा गर्दै आईफोन-६ बिष्पोट
वजीराबाद बासिन्दा किशन यादवले हेन्ड फ्रि गरेर कुरा गर्दा गर्दै आईफोन-६ विष्पोटन भएको घटना सर्वनजीक भएको छ ।
आईफोन विष्पोट भएपछि यादव सविर्स सेन्टरमा कम्पेल गर्दा उनको कुरा सुनिएन त्यस पछि उनले मोबाइलमा मालिकका बिरुद्ध पुलिसमा रिपोर्ट दिएका छन् ।
उनले १८ जुनमा डीएलएफ गैलेरिया स्थित द मोबाइल स्टोरबाट आईफोन–६ किनेका थिए ।यादवले नयाँ आईफोन-६ मोवाइल दुई दिन अघिमात्र किनेका थिए ।
६२ जीबीको आईफोन-६ लाई उनले मुल्य ६० हजार भारतिय रुपौयामा किनेको दुइ दिनमै बिष्पोट भएको उनले बताए ।
आइफोन बिष्पोटबाट फोन पुरै ध्वस्त भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses