प्रचण्डको धम्कीपछि भारतीय गोप्य दूत फर्किए
भारतले नाकाबन्दी लगाएको तीन दिनपछि काठमाण्डु आईपुगेका गोप्य दूत अवधेष बिहारी माथुरलाई प्रचण्डले नाकाबन्दी गरेर नेपाली जनतालाई झुकाउने प्रयास नगर्नु, नकाबन्दीको खोलेर औपचारिक वार्ताको लागि आउनु भन्ने सन्देश दिएपछि उनी नयाँ दिल्ली फर्केका छन् ।
लाजिम्पाटस्थि प्रचण्ड निवास स्रोतले भन्यो, ‘प्रचण्डले मेरो पार्टीनै धुजाधुजा भइसक्यो, अब कुनै पनि हालतमा आत्मस्वाभिमान गुमाएर सम्झौता हँदैन,भन्दै थर्काएपछि माथरुले पनि कुनै पनि प्रकारको सहयोग गर्न सक्दैन भन्दै फर्किए ।’ ‘रअ’का एक शक्तिशाली एवं पाकिस्तानसँग विशेष सम्बन्ध राखेर विवादमा पर्दै आएका माथुरले यो पनि पनि सुटुक्कै एमाले अध्यक्ष ओलीसँगसमेत बालकोट पुगेर भेट गरेका थिए ।
–जनसवाल दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses