नाकाबन्दी खोल्न भारतको यस्तो सर्त
शनिबार, ९ असोज
काठमाडौं । अघोषीत रुपमा लगाइएको नाकाबन्दी खोल्न भारतले सर्त राखेको छ । भारतकालागि नेपाली राजदुत दिप कुमार उपाध्यायसँग भेट गर्दै भारतीय राजदुत रञ्जित रेले भारत नाका खोल्न तयार रहेको तर, यसकालागि मधेसी मोर्चाको आन्दोलन रोकीनुपर्ने सर्त राखेको छ ।
भारतले आफ्नो सीमाना नजीक भएको आन्दोलनले आफुहरुलाई असर परेकाले मधेसी मोर्चालाई सहमतिमा ल्याउने वातावरण बने नाका तत्काल खोल्ने बताएको उपाध्यायले बताए ।
त्यस्तै भारतले निर्वाचन क्षेत्र निर्धारणको विषय पनि तत्काल सम्बोधन गरिए भारत चुप बस्ने बताएको जानकारी गराएका छटन् । भारतीय पक्षको सर्तका बारेमा उपाध्यायले आजै प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होस


2 comments

भारत को अधोगती हुने समय आएको जस्तो छ ।यसको जड कही आफ्नै ढाल बनाईएका नेपाली मधिसे हरु नै होलान जस्तो छ ।यदी नेपाल सरकार ले आफ्नो विदेशी कुटनिती लाई उत्तर र पश्चिमी देश हरु तिर बढायो भने र उनै सित निर्भर हुन थाल्यो भने आउँदा केहि वर्ष हरुमा धोती पनि फुस्केर नाङ्गै हुन बेर लाग्ने छैन ।विस्तारवादी निती लाई कसैले पनि मन पराउदैन विश्वा भरी नै ।यदी भारत को ईतिहास खोल्ने हो भने हमेशा अरु लाई धोका दिएर हडप्ने बानी मात्रै चालेको छ ।जीवन्त उदारण हरु थुप्रै छन्,विश्व लाई नै थाहा छ ।कहिं यस्तो नहोस कि भारत का शत्रु मानिने देश हरुको चल खेल नबढोस नेपालामा ।यदी यस्तो भयो भने भारत को शुरक्षा निकै धाराप मा पर्नेछ ।धोती हरुको आन्दोलन त्यती खेर थाहा लाग्ने छ,कसरी ईतिहास लाई बिगार्ने कोशीस गर्दैछ ।

यि भारतिय पुलिस तथा अन्य धोती समुदाय हरु ले आज देखी होइन नेपाली लाई दुख दिने ।कती सास्ती खेप्नु पर्छ नेपाली हरुले भारत जादा त्यो त उनि हरु लाई मात्रै थाहा छ, जो मजबुरी मा भारत तिर हिड्नु पर्छ ।यस को त अन्त्य हुनै पर्छ्, बरु सम्वन्ध नै समाप्त किन नहोस ।

Write Down Your Responses

Powered by Blogger.