‘आधा मुलुक भारतमा गाभ्न यसरी भएको रहेछ सम्झौता’
भारतीय चर्चित पत्रिका अमर उजालाले नेपालमा जारी आन्दोलन किन भइरहेको छ ? यो आन्दोलन कसले उचालेर भएको भन्ने सार्वजनिक गरेको छ । मधेश आन्दोलनबारे विवादास्पद समाचार प्रकाशित हुनु र वर्तमान आन्दोलन कसरी किन भनेर प्रमाणीत गरेको छ ।
२० जुन २०१५ मा छापिएको समाचार र अहिले नेपालका देखिएको आन्दोलनको स्वरुप नेताहरुको प्रवृति तथा अभिव्यक्ति मिल्दा –जुल्दा देखिएको छ । मधेसलाई भारतमा ‘गाभ्ने वाचा गरेर मधेसी नेताहरुले आन्दोलनमा भारतको सहयोग मागेको पत्रिकामा समाचार छ ।
पत्रिकामा भनिएको छ, ‘मधेस राष्ट्र निर्माण गर्नका लागि स्वतन्त्र मधेस नामक संगठन सक्रिय रहने छ । तराईका २२ जिल्ला छुट्टयाएर नयाँ राष्ट्र निर्माण गर्ने छ । भारतको आम आदमी पार्टीसँगको सहकार्यमा हुने उक्त आन्दोनका लागि मधेसमा गाईने राष्ट्रिय गान र राष्ट्रिय झण्डा बन्ने भएको छ । आन्दोलन पछि तराई छुट्टै देश बन्ने छ । त्यसको नक्सा समेत कोरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses