साउदी अरब महिलाहरुको घरभित्रको जीवन यस्तो छ ( तस्विर /सहित)
यी तस्बिरहरु ब्रिटिस फोटोग्राफर ओलिबिया अर्थुरले खिचेका हुन् । उनले यी तस्बिरलाई आफ्नो पुस्तक ‘जेद्दाह डायरी’मा समेत सामेल गरेका छन् ।
सन् २००९ मा ब्रिटिस काउन्सिलले उनलाई जेद्दाहमा दुई हप्ते फोटोग्राफी वर्कसपका लागि बोलाएका थिए । फोटोग्राफी सिक्नु अलाबा उनले साउदीमा रहँदा फोटो खिच्न छाडेनन् । उनले साउदीका धेरै महिलाको जीवनशैलीलाई क्यामेरामा कैद गरेका थिए । ओलिबियाले भनेका थिए की, ‘ म दुनियाँलाई साउदीको महिलाको अवस्था बारे देखाउन चाहन्छु ।’
उनका अनुसार महिलाको तस्बिर लिनु साउदीमा निकै ठूलो भूल मानिन्थ्यो । महिलालाई त्यहाँ पढ्न र घुम्नको लागि घरवालाको इजाजत अनिवार्य छ । महिलालाई बुर्का भित्रै तस्बिर खिच्नुपर्छ । महिलाको तस्बिर लिनको लागि घरवालाको इजाजत पनि अनिवार्य सर्त हो ।
उनले खिचेका तस्बिर यस्ता छन्–
0 comments
Write Down Your Responses