सेक्स गरेर विश्व रेकर्ड राख्ने युवती यी नै हुन्
कार्तिक ७ शनिबार
काठमाण्डौ । विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने खुराकहरु खोजेका हुन्छन् ।

यस्तै होडमा रहेकी एक अमेरिकी पोर्न फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् ।

अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो । लिसाले यस्तो लाजमर्दो रेकर्ड अक्टोवर १६, २००४ मा तेस्रो वाषिर्क विश्व गङबाङ च्याम्पियनसिप प्रतियोगितामा बनाएकी थिइन् ।

पोल्याण्डको वार्सामा आयोजित इरोटिकन ‘पोर्न सम्मेलन’ को एक अंशको रुपमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा लिसा लगायत अर्की एक महिलाको पनि सहभागिता थियो ।

आफ्नो निकटतम प्रतिद्वन्दीले भन्दा  २१ पुरुषसँग यौन सम्बन्ध राख्दै लिसाले नयाँ रेकर्ड कायम गरेकी हुन् ।

प्रतियोगिता निष्पक्ष होस् भन्नाका लागि रेफ्रीहरुको अलवा ६ क्यामेराबाट घटनालाई लाइभ खिचिएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार



0 comments

Write Down Your Responses

Powered by Blogger.