महिलाले आफ्नो उमेर कम बताउने रहस्य यस्तो छ ....
डेली एक्सप्रेसमा प्रकाशित उक्त अध्यनका अनुसार महिलाहरुलाई उमेर बारे भ्रम हुन्छ । महिलाको मनोविज्ञानमाथि अनुसन्धान गरेको उक्त अनुसन्धानले ४५ वर्ष नकाट्दा सम्म महिलाहरुलाई आफ्नो साविक उमेर भन्दा ५ वर्ष कम लाग्ने गरेको बताए ।
ल्यानकम एडभान्स जेनेफिकले गरेको महिला मनोविज्ञानमाथिको शोधमा महिलाहरुले आफू धेरै उमेरसम्म जवान हुन पाउनु पर्ने नैसगिर्क अधिकार नै भएको समेत ठान्ने महिलाहरुको स्वभाव हो । शोधमा सहभागी भएका करिव ३३ प्रतिशत महिलाले त्वचाका कारण आफू जवान देखिने दावी गरेका थिए । त्यसैगरी कतिपयले त आफू उमेर भन्दा १० वर्ष कान्छी देखिने दावी समेत गरेका थिए ।
अनुसन्धानले महिलाहरुमा उमेरबारे भ्रमात्मक धारणा गहिरोगरी रहेको र यसलाई बदल्न कठिन रहेको बताइन् । भिडियो तल छ
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
0 comments
Write Down Your Responses