थाई प्रेमिकासँग पारसको फेसबुकमा यस्तो जुहारी
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् । कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि पारसको यस्तो भनाइ बाहिर आएको हो । कन्निकाले पारसबारे केही थाहा नपाउँदा गल्ती भएको भन्दै नेपालीसँग क्षमायाचना गरेकी थिइन् ।
पारसलेराजनीतिक र चरित्र हत्या गर्ने उद्देश्यका साथ समाचार आएको दाबी गरेका छन् । ‘सञ्चारमाध्यममामेरोबारे बारम्बार समाचारआउँदार४वर्षसँगैबिताउँदा परिवारबारेथाहाथिएन भन्नु सत्य होइन’, पारसले भनेका छन् ।
पारसले लागुऔषध मुद्धामा फसाएको आरोप लगाएपछि प्रेमिकासँगको सम्बन्ध बिग्रिएको थियो । पारस कन्निकालाई थाइल्याण्डमै छाडेर केही महिनाअघि नेपाल आएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses