बिहे नगर्दै छोरी गर्भवती भएपछि परिवारका चार जनाले गरे आत्महत्या
भरतीय संचार माध्यमले जनाएअनुसार सो परिवारकी एक १९ वर्षीया बालिकाको एक जान युवकसँग सम्बन्ध थियो । जसकाक ारण उनी बिहेभन्दा पहिले नै गर्भवती थिइन् । भीमसेन नामको सो युवकले उनीसँग बिहे गर्न मानेन । त्यसपछि बेइज्जतीबाट बच्नका लागि परिवारका चार सदस्यले आत्महत्या गरे । युवती, उनका बाबुआमा र भाइले आत्महत्यागरेको भारतीइ संचार माध्यमले जनाएका छन् ।
घटनापछि भारतीय प्रहरीले युवतीले प्रेममा धोका पाएका कारण सो घटना हुन पुगेको बताएको छ । आरोपी भिमसेनको बिरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses