१४ छोरी जन्मिएपछि बल्ल जन्मियो छोरो, अझै एक छोरो चाहन्छन् यी दम्पत्ती
काठमाडौं, एजेन्सी
भारतमा ‘हम दो–हमारे दो’ अर्थात दुई सन्तान इश्वरको वरदान अभियान खुबै प्रचलित बनेको भए पनि एक परिवारको लागि भने यो अभियानले छोएन ।
गुजरातको दाहोद जिल्लाका एक दम्पत्तीले १५ सन्तान जन्माइसकेका छन् । छोराको चाहनामा लगातार छोरी मात्र जन्मेपछि उनीहरुको यति धेरै सन्तान जन्मेको हो । उनीहरुको १५ औं सन्तान भने छोरा भएको छ । अब यो दम्पत्ती अझै एक छोरा जन्माउने सुरमा छन् । सायद चाँडै नै उनीहरुको घरमा १६ औं सन्तानको पनि जन्म हुनेछ ।
दाहोदको गरबाडा गाउँमा खेतीकिसानी गर्ने ३५ वर्षे रामसिंह संगोड तिनै १५ सन्तानका बुवा हुन् । उनको विवाह १५ वर्षको उमेरमा भएको थियो । २० वर्षको अन्तरालमा रामसिंह १५ सन्तानको बुवा बनेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुह्स :

,

1 comments

Human products machine nai rahechh ni mula....kati sakeko ho...

Write Down Your Responses

Powered by Blogger.