सेक्स गर्दै हुनुहुन्छ ? पहिले यो पढ्नुस्...
शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ ।एक खोजमा स्वास्थ्यका हिसाबले सेक्स गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सेक्स गर्दा निकै फाइदाजनक हुन्छ । यसले तपाईको शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।
अमेरिकाको एक अनुसन्धान वैज्ञानिक तथा सेक्स सल्लाहाकार डा. डेबी हरबेनिकले एक अध्ययनको दौरान
बिहान गरिने सेक्स निकै राम्रो हुने बताएका हुन् । उनका अनुसार बिहान गरिने सेक्सले ...

बाकी यहाँ बाट पढ्नुहोस्



0 comments

Write Down Your Responses

Powered by Blogger.