अभिनेत्रीले राज खोलेपछि श्रीमान अचम्म…
शोमा रश्मीको डिडेक्टर टेस्ट गरियो । त्यसपछि टेस्टमा उनको उत्तर सुनेपछि श्रीमान नन्दिश हेरेको हेरै भए । रश्मीले सोक्रममा आफूले कस्मेटिक सर्जरी गराएको खुलासागरेकी थिइन् ।
उनको उत्तरलाई पोलियोग्राफी मेशीनले सही बताएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :





0 comments
Write Down Your Responses