यस्तो छ बराक ओवामामो पिताको गाउँ (फोटो फिचर)
काठमाडौँ, १२ असार ।

सन् १९८७ मा बराक ओवामा २६ वर्षका थिए । उनी आफ्नो पिताको गाउँ रहेको अफ्रिकी मुलुक केन्यामा घुमेर दाजुभाई, दिदिबहिनी र हजुरआमालाई भेटेका थिए । त्यतिवेलाका एक अपरिचित अफ्रिकन युवा, अहिले विश्वकै नेता भएका छन् ।





भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.