चीनमा कुकुरको मासु खाने पर्व-फोटो फिचर
पशु अधिकारको समर्थक जर्भेसले चीनको युलीन पर्वको अन्त्य गर्नको लागि यो अभियानमा लागेका हुन्। हरेक वर्ष करिब १० हजार कुकुरहरू, जसमा धेरै जसो चोरिएका हुन्छन्, उनीहरूको हत्या गरि मासु खाएर पर्व मनाउने चलन चलिआइरहेको छ। एक रिपोर्ट अनुसार त्यहाँ वार्षिक करिब २ लाख ३० हजार किलोग्राम कुकुरको मासु खपत हुने गरेको छ।
‘ह्युमन सोसाइटी इन्टरनेशनल’ले पनि उक्त पर्वलाई दबाव दिनको लागि अभियान सुरु गरेको छ र सो मेलाबाट बचाइएको एउटा कुकुरलाई ‘रिकी’ नाम दिइएको थियो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses