अमेरिकी राष्ट्रपति बराक ओबामाको भूतपूर्व प्रेमिकाको बारेमा खुलासा
किताबमा ओबामाकी भूतपूर्व प्रेमिकाका बारेमा पनि खुलासा गरिएको छ ।किताबका लेखक डेविड मारानिसले दावा गरेका छन कि ८०को दशकमा ओबामाको एक ऑस्ट्रेलियाई महिलासंग प्रेम संबंध थियो ।
राजनयिककी पुत्री जेनेवीव कुकको साथ ओबामाको प्रेम प्रसंग 1985 सम्म चलेको थियो ।१९८३मा न्यु योर्क स्थित ईस्ट भिलेजमा एक क्रिसमस पार्टीमा उनीहरुको भेट भएको थियो ।
त्यसपछि यो जोडीको रोमान्स शुरु भएको कुरा जेनेविवको हवाला दिएर पुस्तकमा छापिएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses