हजार वर्ष पछि मान्छेका लाश यसरी भेटिए (तस्विर सहित)
यो ज्वालामुखीले त्यहाँको एक शहरनै पुरेको थियो भने हजारौं संरचना भत्किएका थिए ।
ज्वालामुखीको लाभा र खरानीमा पुरिएका हजारौं मानिसको शव अहिले पुरातत्वविदहरुले उत्खन्न गरेर निकालेका छन् ।
अहिले पनि मानिसहरुको शव जस्ताको तस्तै अवस्थामा भेटिएपछि उनीहरु नै चकित परेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses