मधेसमा अर्कै देश बनाउने अमरेशको घोषणा
सोमबार एमाओवादी नेता डा. बाबुराम भट्टराईको आयोजनामा सिंहदरबारमा भएको अन्तरक्रियामा बोल्दै अमरेश कुमारले बंगलादेश र पाकिस्तान भारतसँग अलग्गीएको दृष्टान्त पेश गर्दै नेपालको हालत पनि त्यस्तै हुने बताए ।
उनले मधेसका जनतालाई राज्यले अलग दृष्टिकोषले हेरेकाले आफुहरु सहेर बस्ने अवस्थामा नरहेको बताए ।
जनमत संकलनकालागि जनकपुरमा कार्यक्रम भैरहँदा मधेसबादी दलहरुको सभामा भिजलान्ते भएर गएको भन्दै लखेटीएका अमरेश बेलाबेलामा विवादीत अभिव्यक्ती दिएर चर्चामा आइरहन्छन् ।
उनलाई कांग्रेसभित्रै पार्टी निकाला गर्नुपर्ने आवाज समेत उठीरहेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses
July 31, 2015 at 10:59 PM
Good neta jee