सलमान विरुद्ध प्रदर्शन,कालो पोतियो
बम आक्रमणमा संलग्न भएको आरोपमा फाँसीको सजाय पाएका याकुब मेमनलाई फाँसी दिनु हुँदैन भन्दै ट्वीट गरेर विवादमा आएका सलमान खानविरुद्ध विरोध प्रदर्शन भएको छ ।
सलमानविरुद्ध मानिसहरु सडकमा उत्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रिसाएका मानिसहरुले भारतको सतारामा सलमानको फिल्मी पोष्टरमा कालो पोतिदिएको समाचारमा उल्लेख छ ।
सलमान खानका पिताले सलमान खानको ट्वीटलाई आलोचना गर्दै अभिब्यक्ति दिएपनि मानिसहरुको आक्रोश रोखिएको छैन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses