भुटानी नेपालीको न्यूयोर्कमा गोली हानी हत्या
७ सन्तानका बुवालाइ गत अइतबार गोली लागेको थियो । लेक एभेन्यु स्टोरमा गोली लागेपछि उनलाइ अस्पताल लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । डाँकाहरूले लुटपाटका क्रममा गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।
यस घटनापछि भुटानी समुदायले अफुहरू अमेरिकामा असुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses