सहारा दिएर दुई वर्षसम्म आफ्नै काकाले गरे बलात्कार
काठमाण्डु, ७ साउन – दुई वर्षदेखि काका पर्ने तनहुँ, दमैलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बतलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तन) ले ठूलोआँट गरेर ललिपुर प्रहरीमा उजुरी दिइन् ।
कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललिपुरमा ।  अरुबेलाझैँ उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए । सविनाले सबै कुरा प्रहरीलाई जानकारी दिईन् ।
असार ३१ गते राति १० बजे डम्बरलेसबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पु¥याए । रराति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहो¥याउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ परे ।
नागरिक दैनिकबाट


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.