पत्नी माइत गएपछि श्रीमानद्वारा आत्महत्या !
गौशाला, २२ असार-महोत्तरीको मनरा गाविसमा एक युवककी पत्नी माइत गएको निहुँमा उनले झुन्डिएर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीनरचार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकोमा सोही निहुँमा साहले मंगलबार बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.