को हुन् फेसबुकका यी लोकप्रिय ‘व्यङ्ग्य पात्र’ ? (भिडियोसहित)
हेरौ यी ब्यक्ति को हुन्, र कसरी यिनको तस्बिर व्यङ्ग्यमा प्रयोग हुन थाल्यो ?
यी ब्यक्ति नेपालका नभई चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । व्यङ्ग्यमा देखिने सेतो तस्बिर यिनकै फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए । त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । उनी ७ फिट ६ इन्च अग्ला छन् ।
0 comments
Write Down Your Responses