लगातार घट्यो सुनको भाउ
काठमाडौँ ६, श्रावण । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बुधवार तोलाको ४८ हजारमा आइपुगेको छ । अन्तर्राष्ट्रिय बजारमै गिरावट आएपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
 यसअघिको कारोवारमा ४९ हजार ५ सय रुपैयाँमा रहेको सुन बुधवार १५ सय रुपैयाँले घटेको हो ।  त्यस्तै चाँदीको मूल्य प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.