सुनिल थापालाई बलिउडमा रिब्रेक दिलाउने
बलिउडका ख्यातिप्राप्त ससुरा बुहारी अमिताभ बच्चन र ऐश्वर्या राय ७ वर्षपछि फेरि एकसाथ एकै पर्दामा देखिने भएका छन् । उनै उमङ्गले बलिउडका यी ससुरा बुहारीलाई फेरी एकसाथ पर्दामा प्रस्तुत गर्न लागेका हुन् । फिल्ममा ऐश्वर्या राय सर्वजीतको बहिनी दलवीरको भूमिकामा देखिने छिन् भने अभिताभ पाकिस्तानी वकिलका रुपमा देखिने छन् । यी ससुरा बुहारी ७ वर्षअगाडि सरकार राजमा सँगै देखिएका थिए ।
नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses