६ जनासँग सेक्स गरेपछि मात्र ओछ्यानको तन्ना फेर्छन बेलायी विद्यार्थी
हामीकहाँका विद्यार्थीहरु घरबेटीको ट्वाइलेट वा आफ्नो कोठा सफा नगर्ने मामिलामा घरबेटीका अप्रिय छन् । बेलायतमा भने विद्यार्थीहरु सहवासकै मामिलामा निकै फोहोरी रहेको पाइएको छ ।
म्याट्रेस कम्पनी इर्गोफ्लेक्सले हालै बेलायती विद्यार्थीहरुमा गरेको अध्ययनले विद्यार्थीहरुले एक वर्षमा जम्मा ३ पटक मात्र विछ्यौनाको तन्ना फेर्ने गरेको देखाएको छ ।
आफ्नो उच्च अध्ययनको पहिलो शैक्षिक सत्र अर्थात् सेप्टेम्बर देखि मे सम्मको अवधिमा बेलायती विद्यार्थीले औषतमा केवल ३ पटक मात्र आफु सुतेको ओछ्यानको तन्ना धुने गर्छन् ।
अर्को गम्भीर कुरा त के भने बेलायती विद्यार्थीहरुले वर्षमा औषतमा १९ जना सँग सेक्स गर्छन् । यो हिसाबले बेलायती विद्यार्थीहरुले औषतमा ६ जनासँग सहवास गरेपछि मात्र तन्ना धुने गरेका छन् ।
३ हजार जना विद्यार्थीमा गरिएको सर्भे अनुसार धेरै विद्यार्थीले लामो समयसम्म पनि तन्ना नधुनुको कारण समयको अभाव हुने तथा तन्ना छिटै फोहोर पनि नहुने भएको दाबी गरेका छन् ।
विज्ञहरुका अनुसार हप्तामा कम्तीमा १ पटक विछ्यौनाको तन्ना फेर्नुपर्छ । अझ छालाको रोग तथा दम रोग भएका हरुले त हप्तामा २ पटक नै तन्ना धुनुपर्छ ।
सायद बेलायती विद्यार्थीलाई यो कुरा थाहा होला ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses