rochak
»
काँचको पुलको यात्रा, लगलग काम्छन् यात्री
काँचको पुलको यात्रा, लगलग काम्छन् यात्री
एजेन्सी । गएको आइतबार चीनको पिङजेङमा काँचको पुल सर्वसाधारणका लागि खुला गरियो । ९८४ फिट लामो यो पुलको एकदम अग्लो पर्वतबाट अर्को अग्लो पर्वतमा जोडिएकोले मुनि सयौं फिट तल हेर्दा निकै डरलाग्दो रहेको बताइएको छ ।

यस पुलमा यात्रा गर्ने धेरै जसो डराउने गरेका छन् । हुनान प्रान्तको बुद्ध पर्वतमा बनेको यो ५९० फिट माथि रहेको बताईको छ । यो पुलमा ११ जना कर्मचारी कामका लागि खटाइएको छ । डरलाग्दो भएपनि यो काँच साधारण काँच भन्दा २५ गुणा बलियो भएको बताइएको छ ।
0 comments
Write Down Your Responses