भूमिगत गिरोहसँग मिलेर पहाडियाविरुद्ध हतियार उठाउँदै राजेन्द्र महतो
आजको तरण साप्ताहिकमा खबर छ चीनको झण्डा जलाइएपछि उपेन्द्र यादवहरु गलेका छन् र उनलाई मधेसी मोर्चाबाट निकालिंदै छ । तर, मधेसी दलभित्रै उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेताहरु राजनीतिक रुपले अघि बढ्न तयार भए पनि राजेन्द्र महतो भूमिगत समूहलाई प्रयोग गरेर पहाडियाविरुद्ध हतियार उठाउने अभियानमा लागेका छन् ।
आन्दोलनको पक्षमा भारतले खुलेआम समर्थन जनाएपछि प्रमुख दलबीच थप एकता भएको र आन्दोलनमा भारतको भूमिकालाई सहतमा ल्याउने काम राजेन्द्र महतोले गरेको आरोप अन्य मधेसी दलको छ ।
संविधानसभाको चुनाव सकिएलगत्तै पत्रकार सम्मेलन गरेर महतोले भनेका थिए–‘यो पराजय हाम्रो होइन, भारतको पनि हो ।’ त्यही बेलादेखि नै मधेसी दलमाथि शंका उत्पन्न भएको थियो । यतिबेला पुष्टी भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस
0 comments
Write Down Your Responses