१५ बर्षमै शारिरीक सम्बन्ध राखेँ
नेपाली मोडलिङ क्षेत्रमा भविष्य नदेखेर पनि यस क्षेत्रमा भित्रनेको संख्या बढ्दै गएको छ । भर्खरै यस क्षेत्रमा भित्रिएकी एक नव मोडल हुन् नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा १ बर्ष विताएकी छिन् ।
यति छोटो समयमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने नैना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले १ बर्षको अवधिमा करिब आधा दर्जन बढि म्युजिक भिडियोमा काम गरेकी छिन् । हाल उनी म्युजिक भिडयोहरुमा नै ब्यस्त हुने गरेकी छिन् ।
केहि फिल्मको छायांकनमा पनि उनी व्यस्त हुदैछिन् । उनको पहिलो म्युजिक भिडियो नै ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वर रहेको ‘तिमीबाट टाढा हुँदा’ हो । ‘सबैको लागि सेक्सी देखिने उनी आफैलाई आफ्नो व्रेस राम्रो लाग्छ’ उनी भन्छिन् । म्युजिक भिडियोका निर्माता, निर्देशकले मोडलसँग कतिले अभिनय राम्रो गरे हुन्थ्यो भन्ने सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गरेको उनी बताउँछिन् ।
कतिले फिल्ममा खेलाउँछु भन्दै सेक्स सम्बन्ध माग गरेको उनको दावी छ । ‘सेक्स एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो । तर पनि यसलाई खुलेआम सबैसँग गर्नुपर्ने भन्ने त छैननी’,उनले भनिन् । उनले १५ बर्षकै उमेरमा सेक्स सम्बन्ध रहको बताईन् । उनले केटा साथिसँग बसेर संगै ब्लु फिल्म समेत हेरेको बताईन् । हाल उनको सेक्स पार्टनरसँग सम्बन्ध नरहेको उनले बताईन् ।




0 comments
Write Down Your Responses