.काम गर्ने महिलासँगको यौन आरोपमा साउदी राजकुमार पक्राउ
२९ वर्षीय राजकुमार मजिद अब्दुल अजिज अल साउदले ति नोकर्नीसँग अवैध सम्बन्ध कायम गर्न खोजेको तर महिलाले इच्छा नदेखाएपछि खबर बाहिरीएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
३ लाख डलरमा जमानत दिइएको उनको अर्को सुनुवाई १९ अक्टुम्बरमा हुने बिबिसीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses