नाकावन्दीको चेतावनी दिएको भारते रोक्यो भन्सार नाकामा सर्वसाधारण र सवारी आवतजावत
भारतीय पक्षले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ।
नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सिमा नाका बन्द गराएको हो।
भिडियोको लागि तल क्लिक गर्नुहोस् :
1 comments
Write Down Your Responses




September 22, 2015 at 4:32 AM
नरेन्द्र मोदी नाका बन्द गरे भारतिय सेनामा भएका नेपाली सेना फिर्ता गर ।
नेपालीको अस्थित्व र पहिचानमा खेलबाड गरिरहेको भारतीय विस्तार वाद मुर्दाबाद .... नेपालीलाई के तेरो गुलाम ठानेको होस कि नेपाली जनता तेरो खेलौना जस्तो लाग्नु तेरो भुलहो जति नेपाली जनता भारतको जमिन सँग सम्बन्धीत छ त्यति नै भारतको सुरक्षा प्रणाली पनि नेपाल संग सदियौ देखि गाभिएको छ । सदै भारतको भुमिलाई रक्षा गर्ने र जम्मु कश्मिरमा पाकिस्थानबाट बचाई राख्ने नेपालीको बाहादुरीतालाई खेलबाड गरिस भने तेरो भुमि पनि एक दिन रक्त कुण्डको धारामा परिणत हुनेछ, नरेन्द्र मोदी जी दुई बर्ष सत्ता मा बसे भनेर नेपाली पहिचान माथीनै गम्भीर असर पर्ने गरी जुन नाका बन्द गरेका छस् तेरै देशको दशा लागेर हो । तलाई त एउटा ढुङ्गाबाट कुदेको एक मानव होस जसलाई माया प्रेम र अर्काको अस्थित्वको कुनै प्रभाह नै छैन न छोरा छ तेरो न छोरी छ तेरो तेही धर्म पुत्र भई बसेको तेरो घरको नेपाली छोराले पनि तलाई छोड्ने छ । तईले नेपालीलाई के ठानेको छस् नेपालीको मुल्याङकन त तईले होईन तेरो देशमा शासन गरिरहेको त्यसबेलाको विट्रिश सरकारले गरेको थियो जुन सन्धि १९५० को हो त्यही अनुरुप नेपाललाई आफ्नो दलाल बनाउन खोजेको छसभने भोली चिन सँग यूद्ध गर्न तयार हो जुन दिन तेरो र तेरो देशको लागी भय र डरलाग्दो हुनेछ । नेपालनै नरहे किन तेरो देश चाहियो र हामीलाई यति कुरा मात्र बुझ् मोदी सरकार यदि तेरो देश सँग त्यस्तो दम छ भने भारतिय सेनामा भएका नेपालीहरुलाई सबै नेपाल फिर्ता गर तु हैन भने त्यही गोली खानेछस । नेपाल र नेपाली जिन्दावात भारतिय विस्तार वाद मुर्दाबाद ।