एक जमानाका चर्चित नायक सरोज खनाल लामो अमेरिका बसाईपछि नेपाल फर्किएका छन् । यसैबीच हिमालयन टेलिभिजनले उनलाई अन्तर्वाताको लागि बोलाएको थियो । त्यहाँ पत्रकारहरुले देखाएको व्यवहार र उनीहरुको नन सेन्स प्रश्नहरुबाट सरोजको पारो तात्यो, उनी जुरुक्क उठेर हिँडे । त्यसपछि बल्ल-बल्ल थामथुम परेर बाँकी अन्तर्वार्ता लिइयो ।
यद्यपी त्यो कार्यक्रम नै त्यस्तै प्रकृतिको थियो । ‘भेजा फ्राई’ नामक सो कार्यक्रममा अतिथिलाई ननसेन्स प्रश्न गर्ने गरिन्छ ।
हेर्नुस् कार्यक्रम:
0 comments
Write Down Your Responses