हेर्नुहोस नाकाबन्दीले नायिका करिश्माको दशैं दाउराको चुल्होमा
सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि भारतको नाकाबन्दीको शिकार बनेकी छन्। खानपिनमा निक्कै नै मौनमौजी नायिका मानन्धर गोदावरी स्थित निवासमा खाना पकाउने ग्याँस सकेपछि दाउराको चुल्होमा दशैंका परिकार बनाउन थालेकी छन्।
दशैंको बेला दाउराको चुल्होमा पकाएको अर्गानिक खानेकुरा खाएर दशैं मनाइरहेको प्रतिक्रिया उनको रहेको छ। गाह्रो भएपनि एककिसिमले रमाइलो भैरहेको उनको भनाई रहेको छ। भिडियो तलको बक्समा छ...




0 comments
Write Down Your Responses