दुर्गालाई खुसी पार्ने १० चमत्कारी मन्त्र
दुर्गे स्मृता हरसि भीतिमशेषजन्तोः। सवर्स्धः स्मृता मतिमतीव शुभाम् ददासि।।
२। धन प्राप्तिको साथ साथ सन्तान सुखको लागि नियमित यो मन्त्र जप गर्न सकिन्छ।
सर्वाबाधा वि निर्मुक्तो धन धान्य सुतान्वितः। मनुष्यो मत्प्रसादेन भवष्यति न संशय॥
३। समय आफ्नो अनुकुल चलेको छैन भने यो मन्त्र फलदायि हुन्छ।
शरणागतदीनार्तपरित्राणपरायणे। सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते।।
४। राम्रो स्वास्थ्यको साथसाथ भरिपुर्ण जीवनको लागि यो मन्त्रको नियमित जप गर्न सकिन्छ।
ऐश्वर्य यत्प्रसादेन सौभाग्य-आरोग्य सम्पदः। शत्रु हानि परो मोक्षः स्तुयते सान किं जनै।।
५। जीवन मृत्युको चक्र अर्थात मृत्यु पश्चात फेरी फेरी पनि जन्म हुने चक्रबाट बची मोक्ष प्राप्तिको लागि नियमित यो मन्त्र जप गर्न सकिन्छ।
सर्वस्य बुद्धिरुपेण जनस्य हृदि संस्थिते। स्वर्गापवर्गदे देवि नारायणि नमोऽस्तु ते।
६। सपनामा आफ्नो भुत भविष्य देख्नको लागि यो मन्त्र फलदायि हुन्छ।
दुर्गे देवि नमस्तुभ्यं सर्वकामार्थसाधिके। मम सिद्धिमसिद्धिं वा स्वप्ने सर्वं प्रदर्शय।।
७। यो मन्त्रको प्रयोगले व्यक्तिमा आकर्षण क्षमता बढ्छ,जसले गर्दा आफ्नो कुरा अनि व्यक्तित्वले अन्य मानिसलाई आकर्षित गर्न सकिन्छ।
ॐ महामायां हरेश्चैषा तया संमोह्यते जगत्, ज्ञानिनामपि चेतांसि देवि भगवती हि सा। बलादाकृष्य मोहाय महामाया प्रयच्छति।।
८। राम्रो तथा सुयोग्य जीवनसाथी प्राप्त गर्नको लागि यो मन्त्र फलदायक हुन्छ।
पत्नीं मनोरमां देहि नोवृत्तानुसारिणीम्। तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्॥
९। शक्तिशाली तथा गुणवान बन्नको लागि यो मन्त्र जप गर्न सकिन्छ।
सृष्टिस्थितिविनाशानां शक्ति भूते सनातनि। गुणाश्रये गुणमये नारायणि नमोऽस्तु ते।।
१०। जीवनमा प्रसन्नता तथा आन्नद चाहनेले यो मन्त्र जप गर्नुहोस्।
प्रणतानां प्रसीद त्वं देवि विश्वार्तिहारिणि। त्रैलोक्यवासिनामीडये लोकानां वरदा भव।।




0 comments
Write Down Your Responses