अनमोल र एना बिच ब्रेकअप , पिडामा अनमोल नयाँ प्रेमी सँग रमाउदै एना
काठमाडौँ । रंगिन चलचित्र क्षेत्रमा कसको प्रेम को सँग अनि कती समय चल्छ कसैलाई थाहा हुदैन् । प्रेम मात्र होइन बिहेनै गरीसकेकाको समेत धेरै समय संगै बस्न सक्दैनन् । यस्तैमा चलचित्र ‘जेरी’ छायांकनको समय नजिक भएको जोडी अनमोल केसी र एना शर्मा बिच ब्रेकअप भएको छ ।
यतिबेला आफ्नै पिताको निर्देशनमा बन्दै गरेको नयाँ चलचित्र ‘ड्रिम्स’ को सुटिङ रहेका अनमोल यो समय निकै पिडामा रहेको उनी निकट श्रोतको भनाई छ ।
यस्तै अनमोलसँग ब्रेक अप भए लगतै एना नयाँ प्रेमी सँग रमाइरहेकी छन् । उनि एति इयरलाइन्स मालिकका छोरा सोनाम शेर्पा सँग रमाइरहेकी हुन् ।
0 comments
Write Down Your Responses