samachar
»
चीनको चर्चित मिडियाले पनि लेख्यो नेपाल संम्बन्धी समाचार
चीनको चर्चित मिडियाले पनि लेख्यो नेपाल संम्बन्धी समाचार
२१ असोज– चीनको चर्चित मिडिया ‘पिपुल्स डेली, चाइना’ मा नेपालमा भारतले नाकाबन्दी गरेको समाचार आएको छ । समाचारमा भारतले नेपालमा अघोषित नाकाबन्दी गरेका कारण नेपालमा समस्या परेको उल्लेख गरिएको छ ।

साथै, समाचारमा भनिएको छ,‘भारतको अघोषित नाकाबन्दीका कारण नेपालले अन्य देश मार्फत जहाजमा तेल ल्याउने सोच बनाएको छ । नेपालले जहाजका लागि छोटो समयसम्मका लागि बंगलादेशबाट र लामो समयका लागि चीनबाट तेल ल्याउने योजना बनाएको छ ।’
0 comments
Write Down Your Responses