आन्दोलन चर्काउने राजेन्द्र महतोको घर त यस्तो पो रहेछ
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ठाडो निर्देशनमा आन्दोलनकारीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा औँला काटिएको भन्दै आक्रोसित बनेका काठमाडौँबासीले काठमाडौँस्थित राजेन्द्र महतोको घर घेराउ गरेका छन । भत्केको पुल र भिमसेन गोलमा रहेका घर स्थानीयले घेरेका हुन । घरमा आक्रमण प्रयास गरेपछि प्रहरीले भीडलाई हटाएको थियो । भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अमानवीय व्यवहार देखाएको भन्दै खवरदारीको लागि सडकमा आएको युवाहरुले बताएका छन ।
भत्केको पुलमा महतोको सामान्य घर छ भने भिमसेन गोलमा महल नै छ ।
nepalpati/khabar
0 comments
Write Down Your Responses