सेक्ससम्बन्धी यी १० तथ्य, थाहा पाएपछि अचम्मित हुनुहुनेछ !
जसरी मानिसले जन्मने बित्तिकै चिच्याउन, चल्न र बोल्न आफैं सिक्दै जान्छ, यो पनि समयसँगै आफैँ सिक्दछ । मानव जीवनमा यतिधेरै महत्व राख्ने सेक्सका बारेमा कतिपय यस्ता तथ्य छन्, जुनकुरा सुन्दा तपाईंलाई अचम्म लाग्नसक्छ ।
यस्तै १० वटा तथ्य हामीले यहाँ उल्लेख गरेका छौं ।
१.सेक्सपछि मानिसमा पीडा सहने क्षमता बढ्दछ । अर्गाज्मबाट हर्मनको तिब्रता बढ्छ, जसबाट मानिसमा पीडा तथा दुखाई सहने क्षमता बढेर जान्छ ।
२.एक स्वस्थ पुरुष दुई हप्तामा यति धेरै वीर्य श्राव गर्न सक्छ, जसबाट संसरभरका सबै परिपक्व महिलालाई गर्भवती बनाउन सकिन्छ ।
३.पुरुषको यौनाङ्गबाट निस्किएको वीर्य कुनै प्रविधिको सहायता नलिने हो भने केही घण्टासम्ममात्रै जीवत रहन सक्छ । तर महिलाको पाठेघरमा छिरेको वीर्य भने तीनदेखि ५ दिनसम्म सक्रिय रहनसक्छ ।
४.सेक्स गरिसकेपछि पिसाब गर्न केही सहज महसुस गर्नुभएको छ ? सायद गर्नुभएको होला । किन यस्तो हुन्छ, थाहा छ ? किनकी अर्गाज्मपछि शरीरमा एन्टी डायोरेटिक हर्मोन उत्पादन हुन्छ जसले पीसाबको सहज प्रवाहमा बाधा पुर्याउँछ ।
५.तर, अचम्मको कुरा के भने तपाईंले सेक्सपछि पिसाब फेर्दा केही असहज महसुस गरेपछि कुनै इन्फेक्सन भने हुँदैन ।
६.हुन त यस्तो त एकदमै कम हुन्छ, तर केही महिलाले फोरप्लेको दौरान स्तन तथा निप्पल्समा रगड्दैमा अर्गाज्म फिल गर्ने गर्छन् ।
७.पूरा सेक्समा डुबेका बेला महिलाको स्तनको आकार २५ प्रतिशतसम्म बढ्ने गर्छ ।
८.सेक्समा एक जबर्दस्त स्ट्रेस बस्टर पनि हुन्छ। यसले सेक्सपछि तपाईंको ब्लड प्रेशर कम गरिदिन्छ, त्यसपछि तपाईंले राहत महसुस गर्न सक्नुहुन्छ ।
९..व्यायाम गरिसकेपछि तुरुन्तै सेक्स गर्नुहुन्छ भने त्यो तपाईंका लागि निकै फाइदाजनक हुन्छ । किनकी कसरतका दौरान तपाईंको यौनाङ्गको पासमा पनि रक्तसञ्चार बढिसकेको हुन्छ । यसले आनन्ददायक सेक्समा सघाउँछ ।
0 comments
Write Down Your Responses