नेपाल प्रहरीका एसपीको पौडी खेल्दाखेल्दै हृदयाघात भएर निधन
आइतबार दिउँसो काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीको हेल्थ क्लवमा पौडी खेल्दाखेल्दै हृदयाघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
तर, अस्पताल लैजान साथ चिकित्सकहरुले मृत घोषणा गरेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कमलसिंह बमले दैनिक नेपाललाई जानकारी दिए । एसपी प्रधान एक हप्ताको बिदा लिएर शनिबारमात्रै काठमाडौँ आएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses