मलेसियामा नेपाली चेलीको बलात्कार पछि हत्या
हत्या हुने नेपाली चेली कुन जिल्लाकी हुन् र मलेसिया कति समय अगाडी आएकी हुन् भन्ने बारे कसैलाई जानकारी छैन। रोजगारको शिलशिलामा मलेसियामा आएका आएका नेपाली युवा युवती विभिन्न समयमा आपराधीक समुहको सिकार हुने गरेका छन्।
पछिल्लो समय सरकारले गरेको श्रम सम्झौता सँगै मलेसिया जानेको सँख्या ह्वात्ते बढेको छ । धेरै अगाडी बाट नेपालीलाई सुरक्षा चुनौति मानिए पनि मलेसियामा नेपालीको दैनिकी दिन प्रतिदिन झन् जोखिमपूर्ण बन्दै गएको छ।
.भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses