चीनले बनायो मोबाइल जस्तै चार्ज हुने विमान (फोटो सहित)

काठमाडौं, असार ५

चीनका एवियशन एकादमीले मोबाइल जस्तै चार्ज हुने विमान बनाएका छन्। २ सय ३० किलो रहेको सो विमानको १ सय ४५ मिटर लामो पंखा छ । ३ हजार उचाँइसम्म उड्नसक्ने सो विमान पाइलट प्रशिक्षण र पर्यटकहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

एक पटक चार्ज गरेपछि ४५ मिनेटसम्म  प्रतिघन्टा १ सय ६० किलोमिटर आकाशमा उड्नसक्छ । यसको मूल्य १ दशमलव ६३ लाख डलर तोकिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.