प्रियंकाले किनिन् ७० लाखको कार
काठमाडौं, असार ५
नायिका कार्की ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । गत वर्ष नायिका कार्की सर्वाधिक फिल्म खेल्ने नायिका बनेकी थिइन् । उनले कार किनेपछि कारसँगै उभिएर मेरो पहिलो कार लेखेर आफ्ना वालमा पोस्ट गरेकी छन् । ‘तपाईंहरुको माया र साथले जुन सफलता दिलायो, त्यसैको प्रतिफल हो ’उनले लेखेकी छन् । कार्की भन्दा पहिला अरु पनि स्थापित धेरै नायिकाहरु छन्, जो आफ्नै कारमा सवार हुन्छन् । नायिका नम्रता श्रेष्ठ ४५ लाख मूल्य पर्ने कार चढ्छिन् । त्यस्तै नायिका रेखा थापा पनि आफ्नै कार चढ्छिन् । नायिका करिश्मा मानन्धर, निशा अधिकारी पनि कार चढ्छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses