नेपालमा फेरि भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार विहान १० बजेर ४८ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालभरी महसुस गरिएको हो ।
केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर गएको भूकम्प ४ रेक्टर स्केलको भूकम्प हो । यो भूकम्पको धक्का २४ घण्टापछि आएको हो । यसअघि हिजो विहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses