प्रेरणाको नजिरले सरकारको पाँच हजार रोपनी जग्गा गुम्ने खतरा
काठमाण्डु, ९ असार – पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्षमीको मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशले नेपाल ट्रष्टमातहत आएको विभिन्न नौ जिल्लास्थित पाँच हजार बढी रोपनी जग्गा जोखिममा पर्ने देखिएको छ ।
यो नजिर स्थापित भए ट्रस्टको नाममा आएको पोखराको दियालो बंगाला, रत्न मन्दिर, मकवानपुरके हेटौँडा दरबार र काठमाण्डुको गोकर्ण रिसोर्ट पनि गुम्न सक्छ ।  ट्रस्टमार्फत ल्याइएको काठमाण्डुको छाउनीस्थित १५ रोपनी १ आना जग्गा सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई फिर्ता दिन आदेश दिएको छ ।
नयाँ पत्रिका दैनिकबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.