चाणक्य नीतिः कस्ता महिलासँग विवाह गर्ने ?
आचार्यको मान्यता यो थियो कि उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ । किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ ।
विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न नुहने चाणक्य बताउँछन् । यसको सट्टा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन । विवाह सधैं समान कुलमा शुभ मानिन्छ । आचार्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses