यति कालो मान्छेको बच्चा ? (तस्विर सहित)
एजेन्सी ।
केही दिन यता समाजिक सञ्जालमा एउटा बच्चाको तस्विर भाइरल बनेको छ । यो बच्चा सायद संसारकै सबैभन्दा कालो बच्चा हुन सक्छ भन्दै यसलाई शेयर गर्ने लहर नै चलेको छ ।
समाजिक सञ्जालमा फैलिएको यो तस्विर कहाँबाट कसरी सार्वजनिक भयो भन्ने पनि प्रष्ट छैन । यो बच्चाको विषयमा सामाजिक सञ्जालमा ट्रेण्डिङ समेत भैरहेको छ ।
यो बच्चाका २ तस्विरलाई लिएर सामाजिक सञ्जालमा बहस समेत चलिरहेको छ ।




0 comments
Write Down Your Responses