रहेनन् भारतीय टेली सिरियलका चर्चित कलाकार सञ्जिव वेदी
भारतीय टेलीसिरियलका चर्चित कलाकार मानिने वेदीलाई मुख्य सफलता ‘सञ्जिविनी’ टेली सिररियलमा निभाएको डाक्टर ओमीको भूमिकाले दिलाएको थियो । उनले थुप्रै सिरियलहरुमा मुख्य भूमिका निभाएका छन् ।
यिनका चर्चित सिरियलहरुमा ‘जाने क्या बात हुई’, ‘थोडी सि जमिन थोडा सा आसमान’, ‘क्या होगा निम्नोका’, ‘कसौटी जिन्दगीकी’ आदि प्रमुख थिए ।
उनको अचानकक भएको मृत्युले भारतीय टेली सिरयलका कालाकार शोकमा पारेका छन् भने उनका लाखौं प्रशंसक पनि यतिबेला शोकमा डुबेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses