एसएलसीको नतिजासँगै भूकम्पको पनि धक्का
काठमाण्डु, ४ असार– शुक्रबार एसएलसीको नतिजासँगै भूकम्पको धक्का पनि महसुस गरिएको छ ।
दिउँसो १ बजेर ५० मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.